काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर […]
काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा स्थित चिलिमे जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले तीव्र रुपमा काम गरिरहेका छन् । उद्धार समन्वयका लागी आयोजना स्थलमा पूर्व उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ पनि लागि परेका छन् । उद्धार कार्यमा सहभागी हुँदै उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय […]
Rukum West. Rukum West police have arrested a prisoner who escaped by breaking the jail gate during the Genji movement. Police have arrested 26-year-old Durgalal Pariyar, also known as Durgalal Damai, of Jipu, Bafikot Rural Municipality-2, who was serving a sentence in a rape case.Rukum District Court, Musichot, had sentenced him to 12 years imprisonment, a fine of 5 lakh rupees, and 50 thousand rupees in compensation for the rape case on Magh 6, 2081. He was in the Rukum West Prison Office to serve the sentence and escaped by breaking the jail gate during the nationwide Genji movement on...
चितवन, २६ भदौ । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा […]