मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले भने-खोप केन्द्र बढाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् । शुक्रवार प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।

सम्बन्धित सामग्री

सप्तरीमा पाँच मुसहरको मृत्यु कुपोषणलेः स्वास्थ्य सचिव

काठमाडौं, २ पुस । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सप्तरीको कन्चनरुप नगरपालिकाका दुई सातायता विपन्न पाँच मुसहरको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । ‘हामीले पोषणको कमी भएकाले मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । यो निकै दुःखदायी समाचार हो । हामीकहाँ तीन तहको सरकार छ । त्यहाँको समस्या स्थानीय सरकारले हेर्नुपर्ने हो । […]

अघि बढ्यो बढुवा प्रक्रिया, को बन्ला अतिरिक्त स्वास्थ्य सचिव ?

३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी […]

स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव

२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् । डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर […]

मन्त्रिपरिषदको निर्णय: स्वास्थ्यका प्रमुख विशेषज्ञ अब अतिरिक्त स्वास्थ्य सचिव

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।

स्थानीय तहलाई अधिकार नदिने संकुचताबाट बाहिर निस्कनुपर्छः स्वास्थ्य सचिव

स्वास्थ्य सचिव डा रोशन पोखरेलले संघीयतामा अझै पनि तल्ला निकायले पूर्ण अधिकार नपाइरहेको अवस्था रहेको बताएका छन्।

स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

४ माघ, काठमाडौं । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

स्वास्थ्य सचिव अर्यालको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।

स्वास्थ्य सचिव डा पोखरेलले गरे पदभार ग्रहण

स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। सरकारले डा पोखरेललाई सोमबार सचिवमा बढुवा गरेको थियो।