स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

४ माघ, काठमाडौं । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

सम्बन्धित सामग्री

भालुवाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना

यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य सचिव पोखरेल भन्छन्- 'भीड नियन्त्रण होस्, हामी लकडाउनको पक्षमा छैनौं'

स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालय मातहतका ६ कर्मचारीको सरुवा हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका ६ जनाको सरुवाको फाइल तयार भएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलासहित अन्य पाँचजना कर्मचारीको सरुवाका लागि फाइल तयार गरिएको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्विट्जरल्यान्डको जेनेभा जानुअघि कर्मचारीको सरुवाको फाइलमा हस्ताक्षर गरेर मन्त्री विरोध खतिवडा...

संकटग्रस्त स्वास्थ्य– ५ः त्रुटिपूर्ण संरचनाले सेवा प्रवाहमा सकस

स्वास्थ्य मन्त्रालय र यसअन्तर्गतका कार्यालयलाई संघीय संरचनामा लैजाँदा भएको त्रुटिको मूल्य पनि स्वास्थ्य मन्त्रालयले चुकाइरहेको छ । तत्कालिन स्वास्थ्य सचिव पुष्पा चौधरीका...

स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महŒवपूर्ण निर्णयसमेत प्रभावित बनेको छ ।