३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी […]