स्वास्थ्य जनशक्तिको क्षमता बढाउन राज्यले प्राथमिकता दिनुपर्छः स्वास्थ्य सचिव डा पोखरेल

स्वास्थ्य सचिव डा रोशन पोखरेलले उत्पादित स्वास्थ्य जनशक्तिको गुणात्मक क्षमता बढाउनका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताए। उत्पादित जनशक्ति राज्यलाई पुग्ने अवस्था रहेमा वैदेशिक रोजगारीका लागि बाटो खुलाउन सक्ने स्वास्थ्य सचिव डा पोखरेलको तर्क थियो।