पेमा लामा
काभ्रेपलाञ्चोक : रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक करिव १५ लाख रुपैयाँको कारोबार गरिरेहको छ। केन्द्रबाट दैनिक करिव १२० केजी पनिर, ८० केजी चिज र १९ केजी मखन उत्पादन गर्दै आएको छ।
०२७मा स्थापना भएको सरकारी स्वामित्वको उक्त केन्द्रले भिमखोरीको कातारचे, केराव...