सरकारी चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा

इलाममा खोलिएका सरकारी चिज उद्योगहरू दूध अभाव भएपछि बन्द हुने अवस्थामा पुगेका छन् । क्षमताअनुसार दूध संकलन नभएको र बजारमा चिजको माग घटेका कारण इलामका सरकारी चिज उद्योग वन्द हुने अवस्थामा पुगेकमा हुन् ।