चारवटा चिज केन्द्र सञ्चालनमा

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण उत्पादन बन्द रहेका रसुवाको चारवटा चिज उत्पादन केन्द्र पुनः सञ्चालनमा आएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको लाङटाङ, गत्लाङ, चन्दनबारी र धुन्चे लेकको चिज उत्पादन केन्द्रले उत्पादन थालेका हुन् ।

सम्बन्धित सामग्री

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।...

तीन वर्षपछि खुल्यो म्याग्दीको हिमालय चिज उद्योग

म्याग्दी : कोरोना संक्रमणसँगै  बन्द भएको जिल्लाको हिमालय चिज उद्योग पुनः सञ्चालनमा आएको छ। पर्यटक आउन छोडेपछि ०७६ फागुनदेखि बन्द भएको म्याग्दीको चिज उद्योग पुनः सञ्चालनमा आएको हो। यहाँका तातोपानी, घोरेपानी, घान्द्रुक समेतका पर्यटकीय क्षेत्रमा आउने तेस्रो मुलुकका पर्यटक कोरोना कहरसँगै घटेपछि यहाँको चिज उद्योग बन्द भएको थियो।३५ कृषक आबद्ध निलगिरी गाई पालक कृषक सहकारीले चिज उद्योग खोलेका थियो। गाईको दूधबाट उत्पादित चिज सेवन गर्ने खास ग्राहक मानिएका तेस्रो मुलुकका पर्यटक फेरि आउने विश

प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनः दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने बताएका छन् । भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले औपचारिकरुपमा आफूले प्रधानमन्त्री दाबीसमेत नगरेको बताए । ‘प्रधानमन्त्री बन्नकै लागि भनेर सबै चीज दाउमा लगाउँदिन,’ उनको भनाइ थियो । दाहालले राष्ट्रपतिले दिएको सात दिनको समयभित्र गठबन्धनभित्र सत्ता साझेदारी टुंगो […] The post प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनः दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्ज

पाँच महिनामा १४ करोडको चिज आयात

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १४ करोड २४ लाख रुपैयाँको चिज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो ।यस अवधिमा २ लाख १५ हजार किलो चिज भित्रिँदा राज्यलाई ४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा डेरीजन्य वस्तुको आयात गर्दै आएको विभागले जानकारी दिएको छ ।यहि अवधिमा २ करोड ४२ लाख रुपैयाँ बराबरको ३६ हजार किलो बटर समेत भित्रिएको छ । यसमार्फत राज्यले १ करोड ४१ लाख रुपैयाँ राजश्व संक

लाङटाङमा चिज उत्पादन बढ्यो

रसुवा – नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङमा चिज उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष चिज उत्पादन बढेको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्रले यो पटक ३ हजार किलो चिज उत्पादन गरेको छ । गत वर्ष २२ सय किलो चिज उत्पादन भएको थियो । यो वर्ष ५ हजार किलो चिज उत्पादनको लक्ष्य राखिएको भए पनि उत्पादन गर्न नसकिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो ।  ‘यसपटक लक्ष्यको तुलनामा कम उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘तर गत वर्षको तुलनामा चिज ...

रसुवामा ५ हजार ५ मिटरको उचाइमा चिज उद्योग सञ्चालन गर्ने तयारी

रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी वर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो । चौरीपालक कृषकको अनुरोधमा यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले जानकारी दिएका छन् । केन्द्रले लाङटाङमा वार्षिक ५ हजार किलोसम्म चिज उत्पादन […]

नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने

यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।...

रसुवामा अर्को वर्षदेखि अग्लो ठाउँबाट चिज उत्पादन गरिने

रसुवा - अर्को वर्षदेखि नेपालको अग्लो ठाउँबाट चिज उत्पादन सुरु गरिने भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रले अर्को वर्षदेखि यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको हो । यो समुद्री सतहदेखि ५ हजार ५ सय मिटर क्षेत्रमा रहेको छ । यसभन्दा अगाडि नेपालको अन्य केन्द्रले यतिको उचाइबाट चिज उत्पादन गरेका छैनन् ।  अहिले केन्द्रले तीन ठाउँबाट चिज तथा मखन उत्पादन गर्दै आएको र अर्को वर्षदेखि एउटा शाखा थप गर्न लागिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो । अहिले त्यस क्षेत्रमा कृषक छैन...