मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक १५ लाख रुपैयाँको हाराहारीमा कारोबार गरिरेहका छन्। २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन्।

सम्बन्धित सामग्री

मासिक १५ लाखको कारोबार गर्दै काभ्रेको चिज उत्पादन केन्द्र

पेमा लामा काभ्रेपलाञ्चोक : रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक करिव १५ लाख रुपैयाँको कारोबार गरिरेहको छ। केन्द्रबाट दैनिक करिव १२० केजी पनिर, ८० केजी चिज र १९ केजी मखन उत्पादन गर्दै आएको छ। ०२७मा स्थापना भएको सरकारी स्वामित्वको उक्त केन्द्रले भिमखोरीको कातारचे, केराव...