जनकपुरधाम : यातायात कार्यालय धनुषाबाट बुधबार १५ जना दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात कार्यालयबाट बुधबार दिउँसो १५ समातिएका धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ गरिएका १५ जनलाई शंकाका आधारमा पक्राउ गरिएको हो। उनीहरुलाई सर्वसाधारणसँग पैसा लिएको आरोपमा पक्राउ गरिएको हो। यातायात कार्यालयमा जानेबाटै रकम लिएर भित्रैबाट काम गराइदिन सक्र