कृष्ण परियार, अर्घाखाँची । यातायात कार्यालय जनकपुरका दुई जना कर्मचारीमाथि कारबाही गर्न भौतिक मन्त्रालयले पत्र पठाए पनि अहिले सम्म कारबाही हुन सकेको छैन् । मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारबाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको १५ दिन विति सक्दा पनि कारबाही नभएको हो । गत असोज १९ […]