३१ साउन, सप्तरी । झण्डै अढाई दशकअघि लहान सारिएको यातायात कार्यालय पुन: राजविराजमै सारिएको छ । तत्कालिन सगरमाथा अञ्चलको सदरमुकाम रहेको राजविराज नगरपालिकामा यातायात कार्यालय स्थापना गरिएको थियो । तर, यो कार्यालय अढाई दशकअघि रातारात सिरहाको लहान सारिएको थियो । पछिल्लो पटक राजविराजमा पुनः यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको छ । मंगलबार कार्यालयको मधेश […]