भक्तपुर, २६ असार । भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको उनीहरूको आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप लगाए । […]