छाक टार्नकै लागि भारत फर्कन बाध्य !

कञ्चनपुर : कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूर तथा मध्यपश्चिम क्षेत्रका नेपालीहरु साँझऔबिहानको छाक टार्नकै लागि फेरि भारत फर्कन बाध्य भएका छन्‌। ​​​सीमा नाकामा भारततर्फ जाने नेपालीहरुको लर्को लाग्न थालेको छ। पश्चिमी सीमा नाका गड्डाचौकी र कैलालीको त्रिनगर नाका हुँदै किशोरदेखि वृद्धसम्म भा...

सम्बन्धित सामग्री

इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टमा भारत इनिङ्स र ६४ रनले विजयी

काठमाडौँ – भारत भ्रमणमा रहेको इंग्ल्यान्ड पाँचौं टेस्टमा फराकिलो हार भोग्न बाध्य भएको छ। भारतले घरेलु मैदानमा लगातार १७ औँ सिरिज अन्तिम खेलअगावै जितिसकेको थियो। धर्मशालामा भएको अन्तिम टेस्टमा भारत इनिङ्स र ६४ रनले विजयी हुँदै सिरिज ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो। अन्तिम टेस्टमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिन २ […]

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपालभन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने न

गाउँमा छैन रोजगारी, रोपाइँ सकेर भारत जानेको लर्को

काठमाडौं : बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन्। धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन्। नेपालभन्दा सहज

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ ।  असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाई गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन् । धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत

मल/खाधको अभाव तथा असफल कृषि नीतिका कारण नेपाली किसानहरु भारत जान बाध्य

बखतियार अलि–सर्लाही, २५ जेष्ठ । नेपालमा मल/खाधको आभाव तथा सरकारको असफल कृषि नीतिका कारण नेपाली किसानहरु आफनो जग्गा बाँझो राखेर दुईछाक टार्नको लागि भएपनि चरम बेरोजगारीका कारण आफनो घरवार र परिवार छाडेर भारतको पञ्जावमा मजदुरी गर्न बाध्य भएका छन्। सर्लाहीबाट मात्र दैनिक हजारौंको संख्यामा कृषि मजदुरहरु धान खेतीको मुखैमा रोजगारीको लागि भारतमा जान थालेका हुन् […]

महामारीमा पनि भारत जान बाध्य सुदूरपश्चिमेली

धनगढी : सुदूरपश्चिमका सीमा नाकामा दैनिक विभिन्न किसिमका दृश्य देखा पर्छन्। यस्तै आजभोलि पनि नाकामा सुदूरपश्चिमेली आउने र जाने क्रम जारी छ।भारत लगायतका देशहरूबाट सीमा नाका हुँदै कोही मातृभूमि टेक्दा खुसी हुन्छन् भने कसैलाई भारत पुग्न हतारो हुन्छ। स्वदेश फर्कनेहरू भारतमा कोरोना भाइरसले भयावह रूप लिएको बताउँदै नेपालतर्फ आएको सुनाउँछन्।यता भारत पस्नेहरू भने स्वदेशमा चुलो बाल्नै मुस्किल भएको पीडा सुनाउँछन्। जे होस्, आवतजावत गर्नेहरूको घुइँचो भने बढ्दै गएको हुन्छ। यो अवस्था पश्चिमी नाका त्रिनगर–

साफ च्याम्पियनसिप : भारत बंगलादेशसँग बराबरीमा रोकियो

काठमाडौं : साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग बराबरीमा रोकिएको छ। साेमबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १-१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो। भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। भारतका लागि कप्तान सुनिल क्षेत्रीले २६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७४ मिनेटमा बंगलादेशका यासिन अराफ्तले बराबरी गोल गरेका थिए। दोस्रो हाफको ५४ मिनेटमा बंगलादेश १० खेलाडी

भारत जाने बालबालिका बढ्दो, निकृष्ट काम गर्न बाध्य

गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।...

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्य