त्रिनगर नाका हुँदै आएका १३ जनामा कोरोना संक्रमण

कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । सीमानाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो

सम्बन्धित सामग्री

कैलालीको त्रिनगर नाका हुँदै भित्रिने बढ्न थाले, कोरोना परीक्षणमा सकस

धनगढी : कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू फेरी स्वदेश फर्किन थालेका हुन्। चैत ३ देखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्। तीमध्ये नाकामा ४ हजार बढीलाई एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीलाई संक्रमण देखिएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले जानकारी दिए।साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना