मलेसियाका सुधारवादी नेता अनवर माफी पाएर छुटे

२ जेठ, काठमाडौं । यौन उत्पीडनको आरोपमा जेलमा रहेका सुधारवादी मलेसियाली नेता अनवर इब्राहिम राजाबाट माफी पाएपछि बुधबार रिहा भएका छन् । गत हप्ता भएको निर्वाचनबाट पुरानो सरकार अपदस्त भई नयाँ सरकार बनेको अवस्थामा उनी क्वालालम्पुरस्थित अस्पतालबाट बाहरिएका हुन् । मलेसियामा अब अनवर उनका पहिलेका राजनीतिक दुश्मन र अहिलेका मित्र प्रधानमन्त्री महाथिरसँगै …

सम्बन्धित सामग्री

पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास

जनकपुर । धर्मगुरु आचार्य  श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर […]

बाँकी कैद राष्ट्रपतिले माफी गरेपछि छुटे रिगल

हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका रिगल भनेर चिनिने योग ढकाल राष्ट्रपति रामचन्द्र पौडेलले बाँकै कैद सजाय माफी गरेपछि छुटेका छन् ।

संविधान दिवस : बाँके कारागारबाट २३ जना कैदी छुटे

संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।

हत्या आरोपमा २० वर्ष जेल सजाय पाएका अभियुक्त ९ वर्षमै छुटे

३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनल ४० […]

ब्याड टच प्रकरण : फुर्पा भन्छन् ‘गल्ति नहुँदा पनि माफी मागे’

काठमाडौँ– यो साता ‘कबड्डी ४ : द फाइनल म्याच’ हेरिसकेपछि अभिनेत्री मिरुना मगरले आफूलाई  ‘ब्याड टच’ गरेको भन्दै फुर्पा तामाङले थप्पड हानेकी थिइन् । त्यसपछि उनी कानुनी प्रक्रियामा अगाडि बढिन् । उनले नजिकैको प्रहरीलाई खबर गरेपछि फुर्पा पक्राउ परे । फुर्पा पक्राउको विरोध भएपछि उनी छुटे । फिल्म ‘कबड्डी ४’ कै टिमको सक्रियतामा मिरुना र फुर्पाले […]

म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक छुटे

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो ।  हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जेलमा आफूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् । "३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेल