पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास

जनकपुर । धर्मगुरु आचार्य  श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर […]

सम्बन्धित सामग्री

५०० रुपैयाँ जरिवाना तिरेर रिहा भए श्रीनिवास

घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय जरिवाना तिराएर रिहा गरेको छ ।

बर्षा हुने विश्वासले ३५५ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन

काठमाडौं । ज्याःपुन्ही सबैभन्दा लामो दिनको रुपमा लिईन्छ । कृषिप्रधान देश नेपालमा यो पर्वको महत्वपूर्ण स्थान छ । आजैबाट मेघगर्जनसहित पानी पर्ने भएकोले यस दिनलाई कृषि कर्मको शुरुवातको रुपमा लिइन्छ । तत्कालिन पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५५ वर्ष पुरानो स्वर्ण सिंहासनको मंगलबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा नागसहितको सिंहासन प्रदर्शन गरिएको […]

श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन

काठमाडौं, असार १० । तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो । वर्षभरिमा सवैभन्दा लामो दिन मानिने जेष्ठ पूर्णिमाको दिन उक्त सिंहासन प्रदर्शन गर्ने परम्परा छ । पाटन ओकुवहाल बस्ने जोधाजु शाक्यले वि.स. १७२४ शुक्ल अष्टमी […]

एयरबसले सातामा एउटा विमान आपूर्ति गर्ने

युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतमा आगामी १० वर्षसम्मको अवधिमा साताको औसत एउटा विमान आपूर्ति गर्ने जनाएको छ । आगामी २० वर्षसम्ममा भारतलाई नयाँ १ हजार ७ सय ५० विमानको आवश्यकता पर्ने पनि एयरबसले जनाएको छ । “एयरबसले आगामी १० वर्षसम्मको अवधिमा भारतलाई औसतमा सातामा १ विमानको आपूर्ति गर्नेछ,” एयरबसका भारत अध्यक्ष श्रीनिवास द्वारकानाथले बताए ।