काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ । नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ । देशभरका बार इकाईहरूमा २ घण्टा धर्ना र्दै आएको बारले अब थप मजबुद […]