बजेटले गरहगना निकासी बढ्ने सुनचाँदी व्यवसायीको अपेक्षा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरगहनाको निर्यात बढाउन सहयोग पुर्‍याउने बताएको छ। बजेटमाथिको प्रतिक्रिया दिँदै महासंघले सुर्खेतमा स्वदेशी रत्न तथा पत्थरको प्रशोधन केन्द्र खोल्ने योजना सकरात्मक भएको बताइएको छ। यो योजनाले रोजगारी बढ्ने, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण हुने महासंघको भनाइ छ।

सम्बन्धित सामग्री

बजेटले सेयर लगानीकर्ता र खाद्यान्नको मूल्य वृद्धिलाई समेटेन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट अपेक्षाअनुसार नआएको बताएका छन् । सोमबार राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले अपेक्षाअनुसार बजेट नआएको बताएका हुन । यद्यपी बजेटले नसमेटाएका विषय नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिले समेट्नेमा नीजि क्षेत्र रहेको  उनले बताए । ुबजेटले ग्लोबल मार्केटमा बढेको खाद्यान्नको मूल्य समेट्ने अपेक्षा थियो । यसैगरि करिब ६० लाख हाराहारीमा रहेका सेयर लगानीकर्तालाई समेत समेट्ने अपेक्षा थियो,ु गोल्छाले भने, ुतर आफूहरूको अप

बजेटले अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गर्न सकिन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन्। उनले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताए। उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे। &lsqu

बजेटले परम्परागत संस्कार चिरेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गरेका छन् । बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरुप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताए । ‘बजेटको परम्परा के छ भने, मेरो क्षेत्रमा बजेट प¥यो कि परेन ?, कति पर्यो ? यस्तो चासो छ’ अर्थमन्त्री शर्माले भने, ‘वास्तविक बजेटले महत्व विकास निर्माणलाई, वास्तविक विकासलाई, रोजगारीलाई, शि

सरकारको भविष्य बजेटले निर्धारण गर्छः राजेन्द्र पाण्डे

बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने बजेटले निर्धारण गर्ने बताएका छन् । सांसद् पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले निर्धारण गर्ने बताएका हुन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनताले अपेक्षा गरेका विषयले प्राथ

बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गरेन : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेट कार्यान्वयन सम्बन्धि अन्तरक्रियामा महासंघ अध्यक्ष गोल्छाले नीजि तथा सरकारी वा अन्य सबै क्षेत्रको सम्पत्तीको अभिलेखीकरणमा पहल नभएको बताएका हुन् । समग्रमा बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयनमा विश्वस्त बनाउने अवस्थाको अपेक्षा गरेको बताएका गोल्छाले विकास निर्माण र आर्थिक क्षेत्रको सुधारमा समस्याको रुपमा देखिएका सम्पत्ति अभिलेखीकरण सहि...

बजेटले हस्तकला उद्योग व्यवसाय पुनरुत्थानमा सघाउने महासंघको अपेक्षा

काठमाडौं (अस) । नेपाल हस्तकला महासंघले सरकारले आर्थिक वर्ष ०७८÷०७९ का लागि प्रस्तुत गरेको बजेट हस्तकला व्यवसायको उत्थानमा सहयोग पुग्ने खालको रहेको बताएको छ । महासंघले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानका लागि निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहितको अवधारणा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष प्रस्तुत गरिएकामा सोहीअनुसार बजेट आएकामा खुसी व्यक्त गरेको छ । महासंघका अनुसार उक्त अवधारणामा हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनका निम्ति सीपमूलक तालिम व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियत, पुनर्कर्जा कोषको निरन्तरता, रोजगारीमूलक सीप विकासका निम्ति कार्यस्थलमा तालिम व्यवस्थालगायत विषयलाई बजेटले सम्बोधन गरेको छ । हस्तकला उद्योग व्यवसायको दिगो संस्थागत विकासका निम्ति महासंघको पहलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्वजनिक/निजीसाझेदारी अवधारण अनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने सरकारको प्रतिवद्धताप्रति पनि उसले धन्यवाद दिएको छ । हाल कोभिड– महामारीका कारण हस्तकलाको आन्तरिक र अन्तर्राष्ट्रिय बजार संकुचन हुँदा निकासी तथा रोजगारीमा ३० प्रतिशतले कमी भए पनि करिब ८ लाख व्यक्ति हाल पनि यस क्षेत्रमा संलग्न रहेको महासंघको अनुमान छ । निकासीकर्तालाई दिइने निर्यात अनुदानलाई उत्पादकको तहसम्म पुर्‍याइने तथा निर्यात अनुदानको वृद्धि बढाउने विषय सकारात्मक रहे पनि निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन लघु, घरेलु तथा साना उद्यमीले प्राप्त गर्न नसकेको महासंघले बताएको छ । त्यसका लागि उनीहरूलाई नगद प्रोत्साहनका साथै आय कर, कर छुटलगायत सुविधा उपलब्ध गराउनुपर्ने महासंघको माग छ । हस्तकला क्षेत्रको दीर्घकालीन विकासका निम्ति सात वटै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न सरकारलाई अनुरोध गरे पनि बजेटले सम्बोधन नगरेकामा उसको गुनासो छ ।

अपेक्षा अनुसार खेल क्षेत्रमा बजेट नआएको गुनासो

कोरोना भाइरसको महामारीका बीच सरकारले अध्यादेशबाट आगामी २०७८/०७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ सामान्य वृद्धि भएको छ ।कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेटमा ३८ करोड रूपैयाँ वृद्धि हुँदा बजेटले […]

बजेटले गरहगना निकासी बढ्ने सुनचाँदी व्यवसायीको अपेक्षा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरगहनाको निर्यात बढाउन सहयोग पुर्‍याउने बताएको छ। बजेटमाथिको प्रतिक्रिया दिँदै महासंघले सुर्खेतमा स्वदेशी रत्न तथा पत्थरको प्रशोधन केन्द्र खोल्ने योजना सकरात्मक भएको बताइएको छ। यो योजनाले रोजगारी बढ्ने, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण हुने महासंघको भनाइ छ।

‘कोरोनाले कृषिमा पारेको असरलाई बजेटले सम्बोधन गरेन’

१७ जेठ, काठमाडौं । शनिबार सरकारले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको रुपान्तरणका लागि अपेक्षा राख्ने ठाउँ न्यून मात्र रहेको सरोकारवालाहरुले बताएका छन् । एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले कृषि क्षेत्रका विज्ञ, उद्योगी, किसान तथा सरोकारवालासँग गरेको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा बोल्दै नेपाली पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सुन्दा मीठो, खान […]