अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार गर्दा सरकारले चाहेको राजस्व नउठ्न सक्छ : गभर्नर अधिकारी

काठमाडाैं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गरेका छन्।आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्षकाे मौद्रिक नीतिकाे विषयमा सुझाव संकलन कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई स

मौद्रिक नीति कसैको माग र लहडमा आउँदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसैको माग र लहडमा नआउने उल्लेख गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उहाँले अर्थतन्त्र मौद्रिक नीति चुनौतिपूर्ण बन्दै अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी आउने प्रष्ट गर्नुभयो । समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने भन्दै उहाँले गभर्नरको […]

अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समयअनुसार मौद्रिक नीति आउने बताएका छन्। आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी नीति आउने बताए। […]

अर्थतन्त्र सुधार गर्दा सरकारले चाहेको राजश्व नउठ्न सक्छः गभर्नर अधिकारी

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।...

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन्। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको उनले बताए। गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले […]

पर्यटन उद्योगमा आश्रित मुलुकको आर्थिक पुनःउत्थानमा समस्या: गभर्नर अधिकारी

काठमाडौं। कोभिड–१९ महामारीपछि विश्वका धेरै देशको अर्थतन्त्र पुनःउत्थान भइरहेको राष्ट्र बैंकले बताएको छ। महामारीपछि विश्वभर खोप लगाउन थालिएको र यही कारण अर्थतन्त्र तीव्र पुनःउत्थातर्फ गइरहेको राष्ट्र बैंकले बताएको हो। आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले विश्वको अर्थतन्त्र तीव्र पुनःउत्थान भइरहेको बताए। यद्यपि, खोपको उपलब्धता नभएका र पर्यटन उद्योगमा आश्रित अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्र पुनःउत्थानमा भने समस्या देखिएको छ।

कोभिड महामारीले अर्थतन्त्र पूर्ण ठप्प भएनः गभर्नर अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको समयमा आर्थिक गतिविधि पूर्ण रुपमा ठप्प नभएको बताएका छन्। उनले आज मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। भने, “कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा पर्ने असर न्यूनीकरण गर्न अवलम्बन गरिएको पहलहरूले आर्थिक क्रियाकलाप सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुगेको छ।” यद्यपि, संक्रमणको लहर बारम्बार दोहोरिँदा आर्थिक क्रियाकलापहरू प्रभावित भएको राष्ट्र बैंकको ठहर छ।