काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक संकट अझ गहिरिएका बेला मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरि ल्याउन चुनौती अझ थपिएको बताएका छन्।
आगामी मौद्रिक नीतिका विषयमा बिजमाण्डू प्रालिले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले सञ्चित विदेशी मुद्रा…