काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसैको माग र लहडमा नआउने उल्लेख गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उहाँले अर्थतन्त्र मौद्रिक नीति चुनौतिपूर्ण बन्दै अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी आउने प्रष्ट गर्नुभयो । समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने भन्दै उहाँले गभर्नरको […]