देशको अर्थतन्त्र संकटमा छ, त्यो संकट रोक्ने गरेर मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संकाटोन्मुख रहेको अर्थतन्त्र रोक्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । भोलिको जोखिमबाट बच्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको उनले बताए । आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नरले देशको माग के हो त्यही अनुसार मौद्रिक नीति आउने बताए । […]