यसकारण रोचक बन्दै छ गुल्मी

गुल्मी । गुल्मीमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा छन् । यीमध्ये दुई÷दुई क्षेत्रमा वर्षौंदेखिका उनै प्रतिस्पर्धी र पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभा दुवै क्षेत्रमा केन्द्रमा पहुँच राख्ने नेता एकापसमा प्रतिस्पर्धाको दौडमा छन् । कुल ६ सांसदका लागि ६६ जनाको उम्मेदवारी परेकोमा चार जना ‘ब्याक’ भएका छन् । अब ६२ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । […] The post यसकारण रोचक बन्दै छ गुल्मी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चन्दा संकलन गरेर रुरु क्षेत्रमा हनुमानकाे विशाल मूर्ति बनाइँदै

रुरुमा गुल्मी र पाल्पातिरबाट हेर्दा स्याङ्जाको भित्तामा बन्दै गरेको हनुमानको विशाल मूर्ति देखिन्छ। नेपालको पवित्र धाम रुरु क्षेत्रमा युवाहरुले चंन्दा संकलन गरेर हुनमानको बिशाल मुर्ति निर्माण गरिरहेका छन्।  चार धाम मध्येको...

निजामती सेवामा अब्बल बन्दै गुल्मी

निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको छ । केही समय अगाडि शाखा अधिकृतको नतिजाले पनि निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको पुष्टि गरेको छ ।

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी, १४ असोज । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।” रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने […]

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र  झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

गुल्मी – गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये क्षेत्र नम्बर २ मा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् । गएकाे पालिका तह चुनावबाट तीन पालिकामा नेपाली कांग्रेस र दुईमा नेकपा माओवादी केन्द्र  र एक पालिकामा नेकपा एमाले...

गुल्मी–२- विष्ट र झाँक्रीको पेचिलो प्रतिस्पर्धा

गुल्मी क्षेत्र नं .२ मा विगतका सहयात्री पूर्वमन्त्रीद्वय गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीको निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा …

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

रेसुङ्गा (गुल्मी), २५ कात्तिक । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले […]

गुल्मी–२ मा गाेकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा उम्मेदवारी दर्ता

गुल्मी – गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गाेकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार दिउँसाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।   २०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आउनुभएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जित्नुभएकाे थियाे । झाँक्री भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।

सेवा प्रवाहमा अब्बल बन्दै गुल्मी अस्पताल

गुल्मी – गुल्मी अस्पतालले आफ्नाे सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेकाे छ । कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएकाे सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन् ।   अस्पतालकाे कार्यसम्पादानकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे वार्षिक समीक्षा कार्यक्रममा सराेकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएकाे सेवाकाे प्रशंसा गरेका हुन् । उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जाेड दिए । कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेक...

अब्बल बन्दै गुल्मी अस्पताल, बढ्दै बिरामी

सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए । त्यही पंक्तिमा अशक्त जस्तो देखिने एकजना महिला लौरो कुर्चि छेउमा अडाएर आफ्नो पालो कुरेर बसिरहेकी एकजना महिलाले भन्दै थिइन्, ‘पहिले त चर्को घाम र झरि नभनी उभिनुपर्थाे, अहिले त अर्कै बनाएछन् ।’गत ८ वर्षदेखि सुगर र प्रेसरको विमारले पीडित भएको बताउने अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ भगवती ग