गुल्मी क्षेत्र नं .२ मा विगतका सहयात्री पूर्वमन्त्रीद्वय गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीको निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा …