विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा बनाउने मालपोत कार्यालय बाँके र बर्दियाका प्रमुखदेखि कार्यालय सहयोगीसम्म २५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, खुसीप्रसाद थारुको इजलासले सार्वजनिक जग्गा व्यक्तिका नाममा ब...