भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार

वीरगंज : नयाँ वर्ष २०२३ मनाउन भारतीय पर्यटक आउने आशामा रहेका व्यवसायीहरु यसपटक निराश बनेका छन्। वीरगंजका होटल व्यवसायीहरुले सोचे अनुसारको व्यापार नभएको बताएका छन्। नयाँ वर्षको पहिलो साता वीरगंजमा व्यापार कम भएको होटल व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी र हेटौंडातर्फ गएपछि वीरगंजका होटलहरुमा व्यापार नभएको…

सम्बन्धित सामग्री

बेवारिसे नवजात शिशुले पाइन् अभिभावक

हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले साढे तीन महिनापछि आफूलाई पालन पोषण र संरक्षण गर्ने अभिभावक पाएकी छिन् । कार्तिक ३० गते बेवारिस अवस्थामा फेला परेकी नवजात शिशुलाई हेटौंडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा ठोरी गाउँपालिकाका नि:सन्तान दम्पतीलाई शिशु हस्तान्तरण गरेको हो ।

आठ लाख नगद र ठूलो परिमाणको लागुऔषधसहित मकवानपुरबाट पाँचजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले नगद ८ लाख र लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्तीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका- ८ बस्ने ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङबो, पर्साको ठोरी गाउँपालिका- ८ बस्ने ३२ वर्षीय जीतबहादुर चापागाईं, मकवानपुरको मनहरी गाउँपालिका- ४ रमनटार बस्ने […]

चितवनमा अति ठूलो वर्षा : रिउखोला तथा साना खहरेमा बाढीको चेतावनी

चितवन – चितवनको माडी क्षेत्रका गोविन्दबस्ती, ठोरी, बनकट्टाआसपास अति ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र रिउखोला तथा साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकोछ । मकवानपुरगढी, हेटौंडा र आसपास थप वर्षा हुने देखिएको छ । मकवानपुरका तटीय क्षेत्रहरूमा पनि बेलुकासम्म नै सतर्कता अ...

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मो

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रूपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया सृजना बिक रहेकी […]

ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए । निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न […]