वीरगंज। नयाँ वर्ष २०२३ मनाउन भारतीय पर्यटक आउने आशामा रहेका व्यवसायीहरु यसपटक निराश बनेका छन्। वीरगंजका होटल व्यवसायीहरुले सोचे अनुसारको व्यापार नभएको बताएका छन्। नयाँ वर्षको पहिलो साता वीरगंजमा व्यापार कम भएको होटल व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी र हेटौंडातर्फ गएपछि वीरगंजका होटलहरुमा व्यापार नभएको व्यवसायी बताउँछन्। सीमा क्षेत्रबाट काठमाडौंसँग जोड्ने छोटो […]