ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए । निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न […]

सम्बन्धित सामग्री

‘देश हचुवाको भरमा चलेको छ’: डा. गोविन्द केसी

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।...

‘देश हचुवाको भरमा चलेको छ’: डा. गोविन्द केसी

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।...

सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै

सुर्खेत– उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो ।  शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीन […]

स्वास्थ्य चौकीमा टुकीको भरमा बिरामीको उपचार

सिमकोट – विद्युत सेवा अवरुद्ध हुँदा हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी एक सातायता टुकीको भरमा बिरामीको उपचार गर्न बाध्य छन्। स्वास्थ्य चौकीकी वरिष्ठ अनमी रमिता रोकायाले एक सातायता विद्युत नहुँदा रातिको समयमा विशेषगरी सुत्केरी र अन्य इमर्जेन्सीका बिरामीको उपचार टुकीको भरमा गर्नुपरेको बताइन्। एक साताअघिबाट हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत सेवा बन्द भएपछि […]

धामीको भरमा सर्पदंशको उपचार

डडेल्धुरा : डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपालिका–६ भोरकुण्डाका ५० वर्षीय कलावती खत्री शुक्रबार दिउँसो आफ्नै बारीमा घाँस काट्दै थिइन्। घाँस काट्दा सर्पले उनको खुट्टामा टोक्यो।लगातार वर्षा भइरहेकाले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजान सकिएन। पानी पर्ने क्रम रोकिएन। उपचार लागि अस्पताल लैजान नसकिने भएपछि उनलाई स्थानीयले नजिकैको धामीकहाँ लगे। धामीले उनलाई झारफुक गरे।स्थानीय भूपेन्द्र धामीका अनुसार वर्षातका कारण सडक बिग्रेकाले जोगबुडासम्म ल्याउन सकिने अवस्था छैन। &ls

अहेवको भरमा जिल्ला अस्पताल, उपचार नपाउँदा धेरैको ज्यान गैसक्यो

हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेकोे गुनासो स्थानीयवासीले गरेका …

मनाङ जिल्ला अस्पताल अहेबको भरमा

२४ जेठ, मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेबकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेबको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने […]

आशंकाकाे भरमा उपचार : तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची, ५ माघ : पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो- आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयाे । तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै […]

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा सङ्क्रमितहरुको उपचार भैरहेको छ । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर शुरबहादुर सिंह, रासस

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा उपचार सङ्क्रमितहरुको उपचार हुँदै । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर, रासस