आन्‍तरिक रेमिटको सीमा घटाइयो, दैनिक कारोबार सीमा २५ हजार

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्‍तरिक रेमिटको सीमा घटाएर २५ हजार रुपैयाँमा झारेको छ। बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो। तर विदेशबाट नेपालमा रहेका…

सम्बन्धित सामग्री

कस्तो होला तिहारमा सुनको कारोबार, दैनिक बिक्थ्यो ४५ किलोसम्म

काठमाडौं : तिहार सुनचाँदीको धेरै बिक्री हुने चाड। सुनको कारोबार दैनिक ४० देखि ४५ केजीसम्म र चाँदी २ हजार केजीसम्म बिक्री हुने बेला हो तिहार। यसपटक तिहार आउन एक साता बाँकी छ। सुनचाँदी आयातमा कोटा घटाएर सरकारले गरेको कडाइले व्यवसायी छटपटीमा छन्। यसको कारण तिहारको कारोबारका लागि सुनचाँदी अपुग हुने आकलनले…

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले नेप्सेमा अनलाइनबाट दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको जानकारी दिएको हो ।  त्यस्तै कारोबारका लागि १३ लाख बढी लगानीकर्ताले अनलाइन सुविधा लिएका छन् । प्रतिवेदनमा सदस्य दलालले सञ्चालन गर्ने नेप्सेको अनलाइन कारोबार प्रणालीसँग जडित व्यापार व्यवस्थापन प्रणाली...

भाउ बढेसँगै सुनको कारोबार घट्याे

काठमाण्डाै - सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो । कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो । अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धकाे लगन भएका ...

फोनपे तेस्रो वर्षमा, ५ लाखभन्दा बढी मर्चेन्ट र दैनिक ३० करोडभन्दा बढीको कारोबार

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्षअगाडि स्थापना भएको भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले कारोबार सुरु गरेकाे दुई वर्षमै दैनिक ३० करोडभन्दा बढीको कारोबार गर्न थालेको छ ।

दैनिक ३० करोड माथिको कारोबार गर्ने फोन पेको मर्चेन्ट संख्या ५ लाख पुग्यो

काठमाडौं । फोनपे पेमेन्ट सर्विसमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको २ वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको कम्पनीले जनाएको छ । फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको पनि कम्पनीले जनाएको छ । यस्तै अन्तर बैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरि दैनिक १ अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।फोन पे बैंकिङ्ग र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।  नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।  फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...

दैनिक सेयर कारोबार चार अर्बमा झ-यो

एक महिनाअघि दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको सेयर बजारको कारोबार चार अर्बमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक र कारोबार रकम घट्न थालेको हो ।सोमबार पनि नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से ११.७८ अंकले घटेर २८२२.७३ अंकमा झरेको छ । […]

सेयर बजारको दैनिक कारोबार आठ अर्बमा झ-यो

सेयर बजारको कारोबारमा बुधबार भारी गिरावट आएको छ । बजारमा दैनिक करिब २० अर्ब रुपैयाँको सेयर कारोबार हुन थालेकोमा बुधबार ८ अर्बमा झरेको हो ।नेपाल धितोपत्र बोर्डको जोखिमयुक्त कम्पनीको नामसहितको विज्ञप्तिपछि ओरालो लाग्न थालेको बजारमा लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न थालेपछि ओरालो लाग्न थालेको हो । यसैगरी बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीमा […]

दैनिक करोडको हाराहारीमा हुने कारोबार शून्यमा

सिन्धुपाल्चोक - गएको मङ्गलवार सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकैसाथ आएको बाढीले प्रमुख व्यापारिक बजार मेलम्ची बगरमा परिणत भएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको छ । बाढीले मेलम्ची बजारका मात्रै करिब दुई सय घर तथा टहरामा रहेका व्यापारिक पसलमा क्षति पुगेको छ । बाढीले व्यापारिक केन्द्र मेलम्ची बजारको करिब आधा भाग बगाएको छ । बाँकी घर टहरालाई बाढीले कटान गर्ने क्रम अझै...

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा

असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो ।गएको बुधबार […]