सेयर बजारको कारोबारमा बुधबार भारी गिरावट आएको छ । बजारमा दैनिक करिब २० अर्ब रुपैयाँको सेयर कारोबार हुन थालेकोमा बुधबार ८ अर्बमा झरेको हो ।नेपाल धितोपत्र बोर्डको जोखिमयुक्त कम्पनीको नामसहितको विज्ञप्तिपछि ओरालो लाग्न थालेको बजारमा लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न थालेपछि ओरालो लाग्न थालेको हो । यसैगरी बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीमा […]