एक महिनाअघि दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको सेयर बजारको कारोबार चार अर्बमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक र कारोबार रकम घट्न थालेको हो ।सोमबार पनि नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से ११.७८ अंकले घटेर २८२२.७३ अंकमा झरेको छ । […]