कस्तो होला तिहारमा सुनको कारोबार, दैनिक बिक्थ्यो ४५ किलोसम्म

काठमाडौं : तिहार सुनचाँदीको धेरै बिक्री हुने चाड। सुनको कारोबार दैनिक ४० देखि ४५ केजीसम्म र चाँदी २ हजार केजीसम्म बिक्री हुने बेला हो तिहार। यसपटक तिहार आउन एक साता बाँकी छ। सुनचाँदी आयातमा कोटा घटाएर सरकारले गरेको कडाइले व्यवसायी छटपटीमा छन्। यसको कारण तिहारको कारोबारका लागि सुनचाँदी अपुग हुने आकलनले…