२२ मंसिर, काठमाडौं । कोभिड-१९ महामारी सुरु भएपछि अर्थतन्त्रसहित विश्वभर सबै क्षेत्र प्रभावित हुन पुगेका छन् । तर जताजतै अर्थतन्त्र निकै संकुचित हुन पुगेको अवस्थामा पनि विश्वका अति धनाढ्यहरू भने महामारीका बेला झन धनी भएको एक रिपोर्टले देखाउँछ । मंगलबार सार्वजनिक गरिएको ‘वर्ल्ड इनइक्वालिटी रिपोर्ट’ (विश्व असमान प्रतिवेदन)अनुसार कोभिड महामारीका बेला धनीहरू झन धनी र […]