४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप […]