काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताएको छ। बेलैमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर उकालो लागेको डब्ल्युएचओको ठहर छ। विश्वभर अहिलेसम्म १६ करोड ४२ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ३४ लाख बढी मानिसको मृत्यु भइसकेको छ। डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले ज