बैंकहरुको नाफा साढे १३ ले प्रतिशत घट्यो, कसको कति घट्यो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद नाफा ७ अर्ब रुपैयाँले घटेको छ । कोरोना महामारीका कारण सृजना भएको आर्थिक मन्दीको असर ढिला गरी बैंकहरुको नाफामा देखा परेको छ । ९ महिनासम्म आइपुग्दा बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । […]

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल […]

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

हिमालयन लघुवित्तको नाफा ८५ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख ८६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष ८५ प्रतिशत कम नाफा भएको हो । कम्पनीको सञ्चालन नाफा पनि ८५ प्रतिशत घटेको छ । गत वर्ष १ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १५ लाख ५२ हजार रुपैयाँ मात्र यो नाफा गरेको हो । इम्पेयरमेन्ट चार्ज भने यस वर्ष कम भएको छ । गत वर्ष १ करोड २ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ६३ लाख १७ हजार रुपैयाँभन्दा बढी रहेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीको जगेडा कोष रकम भने १० करोड ५३ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म ९७ करोड ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस वर्ष पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ४७ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीको यस वर्ष २ दशमलव ९२ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सिद्धार्थ बैंकको नाफा ९१ प्रतिशत घट्यो

१७ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको नाफामा ९१ प्रतिशतले कमी आएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख रुपैयाँ बराबर खुद नाफा कमाएकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ मात्रै कमाएको छ । एकातिर खुद ब्याज आम्दानीमा कमी आउनु र अर्कोतिर बैंकले समयमै ऋणीबाट ऋण रकम […]

गणपति लघुवित्तको नाफा ६७.८४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।  आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।  त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

नेपालमा प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घट्यो

नेपालमा लगानी गरेर उद्यम व्यवसाय गरिरहेका प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको एक अध्ययनले प्रत्यक्ष वैदेशिक लगानीमा संचालित उद्योग व्यवसायको नाफा कम देखिएको हो ।नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो । आर्थिक वर्ष २०७७/७८ मा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुले औसतमा १४.७ प्रतिशत नाफा गरेको पाइएको छ । जबकि आर्थिक वर्ष २०७६/७७ मा यस्तो नाफा १५.६ प्रतिशत थियो । एक वर्षको अन्तरालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुको न

तेस्रो त्रैमासमा मल्टीपर्पस फाइनान्सको नाफा ८३ प्रतिशत घट्यो

वैशाख १६, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ३९ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३० लाख ५३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ लाख ७ हजार कायम भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ९५ लाख १५ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १ करोड ६३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४ करोड ९ लाख र रिटेण्ड अर्निङमा रू. ५५ लाख २८ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १५(वार्षिक) ,तरलता अनुपात ५१ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२४ दशलमव ७६ रहेको छ ।

बाटा इन्डियाको नाफा २३.३ प्रतिशत घट्यो

एजेन्सी। भारतको प्रख्यात जुत्ताचप्पल कम्पनी बाटाको नाफा २०२०–२१ को चौथो त्रैमासिकमा २३.३ प्रतिशत घटेको छ। कम्पनीको कन्सोलिडेटेड मुनाफा घटेर २९.४७ रुपैयाँ भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८.४० करोड थियो। मुनाफामा गिरावट आए पनि बाटाको सेयरमूल्य बिहीबार उच्चविन्दुमै रहेको छ। कम्पनीले फ्रेन्चाइजी, शाखा तथा वितरण वृद्धि गरेर भए पनि मुनाफा बढाउने प्रयत्न गरिने बताएको छ।

बाटा इन्डियाको नाफा २३.३ प्रतिशत घट्यो

एजेन्सी। भारतको प्रख्यात जुत्ताचप्पल कम्पनी बाटाको नाफा २०२०–२१ को चौथो त्रैमासिकमा २३.३ प्रतिशत घटेको छ। कम्पनीको कन्सोलिडेटेड मुनाफा घटेर २९.४७ रुपैयाँ भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३८.४० करोड थियो। मुनाफामा गिरावट आए पनि बाटाको सेयरमूल्य बिहीबार उच्चविन्दुमै रहेको छ। कम्पनीले फ्रेन्चाइजी, शाखा तथा वितरण वृद्धि गरेर भए पनि मुनाफा बढाउने प्रयत्न गरिने बताएको छ।