युरिक एसिडले बाथरोग हुन्छ ? (भिडियो)

जोर्नी दुखाइका विभिन्न कारणमध्ये बाथरोग पनि एक हो । बाथरोग लाग्दा जोर्नी दुखाइमा मात्र सीमित नहुन सक्छ । तर जोर्नी दुखाइ बाथरोगको एउटा प्रमुख लक्षण हो । बाथरोग स्वप्रतिरक्षक (अटोइम्युन) खालको रोग हो । अटोइम्युन भन्नाले …

सम्बन्धित सामग्री

ललितपुरमा नि:शुल्क बाथरोग शिविर

लायन्स क्लवको सहयोगमा ललितपुरको टंगल टोलमा निःशुल्क बाथरोग शिविर सम्पन्न भएको छ।

विस्तृतमा बुझौं, बाथरोग के हो ?

बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युनिटी भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ, जसकारण बाथरोग देखापर्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । यसमा शरीरका जोर्नीहरू दुख्ने …

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका बिरामीमा जोर्नीको पीडा अरुबेला भन्दा बढी हुन्छ । मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो दीर्घ रोग हो । लगातार ६ हप्ता भन्दा बढी समयसम्म जोर्नी दुख्यो भने बाथरोग भएको मानिन्छ । बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन । यसको […]

सरकारले बाथरोगलाई बेवास्ता गरेको गुनासो

बाथरोग निवारण तथा सचेतना अभिवृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अतिथिहरूमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्ज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा

अल्का अस्पतालमा ९ दिने निःशुल्क बाथरोथ शिविर सञ्चालन

अल्का अस्पतालले बाथरोग सम्बन्धि ९ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा पुस ४ (आइतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क […]

बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका बताएका छन्। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको

कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ

नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।

कसरी हुन्छ घुँडामा बाथरोग ? - Naya Patrika

घुँडामा हुने बाथरोग विशेषगरी ४५ वर्ष उमेरपछि महिला–पुरुषमा देखिने गर्दछ । तर, युवाहरूमा यो रोग नदेखिने भन्ने होइन । बाथरोग वंशाणुगत हुन्छ । साथै, चोटपटकका कारण र धेरै तौल भएका...पूरा पढ्नुहोस् »