बाथरोग निवारण तथा सचेतना अभिवृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अतिथिहरूमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्ज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा