नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।
काठमाडौं– पेभेलियन मिडिया प्रा.लि ले मनोरञ्जनात्मक अनलाइन जाेय नेपाल शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच जाेय नेपाल अनलाइनको शुभारम्भ गरिएको हो । शुभारम्भ समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ सहभागी भएका थिए । शुभारम्भ समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जाेए नेपाल नेपाली पत्रकारिताको […]
नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।
काठमाडौँ,१९ भदौ । बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रान्सेली लेखक एवं विश्वकै खुसी व्यक्ति डा म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अबदेखि हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म […]
नेपालको पहिलो र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।...
सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ ।बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस […]
सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए । मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान द