बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युनिटी भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ, जसकारण बाथरोग देखापर्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ ।
यसमा शरीरका जोर्नीहरू दुख्ने …