काठमाडौं : प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व। द्विजातिहरूले नयाँ जनै लगाएर र हातमा रक्षाबन्धन गरी मनाउँदैछन्।बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। वैदिक धर्मावलम्बीहरूले अध्ययन अध्यापन सुरु गर्ने दिन अर्थात् उपाकर्म पर्व पनि यसै दिन मनाउँछन्। शुक्रबार जनैपूर्णिमा मनाइदैछ। उपत्यकाका विभिन्न धार्मिक पिठमा जनै फेर्ने र धागो लगाउनेको भीड लाग्ने गर्दछ।पशुपतिन