यसरी मनाइँदै छ जनैपूर्णिमा र गाईजात्रा पर्व (फाेटाेफिचर)

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष साउन शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षाबन्धन बाँध्नका लागि भक्तजनहरुको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, ...

सम्बन्धित सामग्री

जनैपूर्णिमा र गाईजात्रा कहिले ? स्थानीय तहअनुसार फरक-फरक निर्णय

काठमाडौं । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र […]

तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा एकै दिन : पञ्चांग निर्णायक समिति

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।

जनैपूर्णिमाको महत्व

यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ। शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ। वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ। तिथिमा पूर्णता प्रदान गर्ने भएकाले […]

गाईजात्रा : शोक र उल्लासको संगम

२७ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक […]

जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै, भौतिक दूरीको ख्याल गर्न आग्रह

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।...

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने […] The post जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पञ्चाङ्ग निर्णायक विकास समितिले भन्यो– जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउनोस्

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ । “नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने...

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने […]

काठमाडौं प्रशासनले भन्यो - जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य प्रोटोकल पालना गरी मनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ।बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो। पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ।सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्न/नगराउनु हुन अनुरोध छ।’