आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् सभामुख घिमिरेको रक्षाबन्धन

काठमाडौं,१४ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप रक्षाबन्धन लगाएका छन्। रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन्। सभामुखको सचिवालयका अनुसार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र (काठमाडौं) ले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको हो।

तस्बिरमा हेर्नुहोस् सभामुख घिमिरेको रक्षाबन्धन

काठमाडौं,१४ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप रक्षाबन्धन लगाएका छन्। रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन्। सभामुखको सचिवालयका अनुसार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र (काठमाडौं) ले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको हो।

मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल

धनुषा, १३ भदौ । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् । दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले […]

राष्ट्रपतिले लगाइन् रक्षाबन्धन र राखी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन्। राष्ट्रपति भवन महाराजगञ्जमा उनले शुक्रबार पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन्। उनले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गरिन्। श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक […]

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

महोत्तरी – मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन्। मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ। यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ। हिन्दू नेपाली परम्परामा रक्षाबन्धन […]

हिजै रक्षाबन्धन गर्नु शास्त्रसम्मत छैनः संस्कृतिविद् गौतम

काठमाडौं, २७ साउन । आजबाट चाडबाड सुरु भएको छ । आजै जनैपूर्णिमा, गाईजात्रा, क्वाँटी खाने र राखी बाँध्ने पर्व परेको छ । कतिपयले हिजै जनैपूर्णिमा मनाएका छन् । संस्कृतिविद् रामचन्द्र गौतम हिजो रक्षाबन्धन गर्नु शास्त्रसम्मत नभएको बताउँछन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, “चतुर्दशीमा जनै कसरी […]

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदै

धनुषा - मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दु नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ/दिदीबहिनीबीच ‘राखी’ का नाउ...

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ÷दिदीबहिनीबीच ‘राखी&r

विराटनगरमा राखी किन्नेकाे चहलपहल (फाेटाे फिचर)

विराटनगर : जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अघिल्लो दिन विराटनगरको बजारमा राखी किन्नेको चहलपहल बढेको छ।तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखीसहित उपहार,  मिठाई खरिद गर्नका लागि विराटनगरका मुख्य बजारमा शनिबार चहलपहल बढेको हो।तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर मनाइने पर्वले चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ।विशेषगरी मधेसी समुदायमा मनाइने रक्षाबन्धन पछिल्लो वर्षहरुमा पहाडी समुदायमा पनि दिदीबहिनीले दाजु