आज देशैभर जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै

काठमाडौं।आज देशैभर जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै छ।बागमती प्रदेशमा लाइसेन्सको आवेदन संख्या बढाइएको छ।अभिनेता अनुपविक्रम शाहीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।कन्काई नहरमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ।अलिबाबाले आफ्ना १० हजार कर्मचारीहरुको कटौती गरेको छ।

सम्बन्धित सामग्री

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ […]

आज जनैपूर्णिमा, आजै क्वाँटी नखः

काठमाडौं । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि […] The post आज जनैपूर्णिमा, आजै क्वाँटी नखः appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.