आज हिन्दूहरुले जनै तथा रक्षा बन्धन धारण गर्दै, तराईमा राखी बाँध्ने चलन

काठमाडौं । आज जनैपूर्णिमा । नेपालका तागाधारी समुदायले आज रक्षा बन्धन तथा यज्ञोपवित (जनै) धारण गरी यो पर्व मनाउँदैछन । साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका तागाधारी समूदायले वैदिक विधीपूर्वक मन्त्रण गरिएको जनै धारण गर्ने गर्दछन् । चुडाकर्म नगरेका तागाधारी र अन्य समुदायले नाडीमा रक्षाबन्धन धारण गर्दछन् । आज विहानै नदी, तलाउ वा तीर्थमा पुगेर […]

सम्बन्धित सामग्री

असनमा जनै र राखी किन्‍नेको भीड [फोटोफिचर]

काठमाडौँ- भोलि परेको जनैपूर्णिमाको अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको भीड लागेको छ ।     प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन मनाइन्छ । यस वर्ष भदौ ३ गते सोमबारका दिन यो पर्व परेको छ । य...

असनमा जनै र राखी किन्‍नेको भीड [फोटोफिचर]

काठमाडौँ- भोलि परेको जनैपूर्णिमाको अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको भीड लागेको छ ।     प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन मनाइन्छ । यस वर्ष भदौ ३ गते सोमबारका दिन यो पर्व परेको छ । य...

रक्षा बन्धन : जनकपुरधाममा अढाइ करोडको मिठाई बिक्री

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस भएको बताएका छन् । होटल …

रक्षा बन्धन : जनकपुरधाममा अढाइ करोडको मिठाई बिक्री

जनकपुरधाम – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा  पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस भएको बताएका छन् । होटल […]

गोसाईंकुण्ड जान नसके कुम्भेश्वर मेला जानु (फोटो फिचर)

आज जनै पूर्णिमा एवम् रक्षा बन्धन । देशभरका शक्ति पीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदीबहीनिहरुले राखी बाँधिदिने प्रचलन छ ।

यसरी मनाइँदै छ जनैपूर्णिमा र गाईजात्रा पर्व (फाेटाेफिचर)

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष साउन शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षाबन्धन बाँध्नका लागि भक्तजनहरुको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, ...

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ […]

देशभर जनैपूर्णिमाकाे राैनक : काेही रक्षा बाँध्दै, काेही जनै फेर्दै (तस्बिरसहित)

काठमाण्डाै -  हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासुत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरि...

जनै पूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पु