विराटनगर । नेपाली कांग्रेसबाट मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा २६ वर्षीय एक युवाको नाम सिफारिस भएको छ ।
स्थानीय तहबाट अरू आकांक्षीसहित वीरेन्द्रकुमार साहको नाम मेयरमा सिफारिस भएको थियो । पार्टीको क्षेत्रीय समितिले पनि उनको नाम सदर गरेर जिल्लामा पठाएको थियो । अहिले उनको नाम प्रदेश समितिमा पुगेको छ ।
सुनवर्षीमा नेपाली कांग्रेसबाट धेरै आकांक्षा देखाए पनि आफ्नो...