मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो ।

महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जना सिफारिस

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सह

धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धरान उपमहानगर समितिले मेयरमा ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ।...

बुटवलको मेयरमा कांग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस

नेपाली कांग्रेसको बुटवल नगर समितिले बुटवल उपमहानगरपालिका मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेपछि कांग्रेसमा विवाद बढेको छ । नगर समितिको सोमबार बसेको बैठकले पाण्डेको नाम सर्वसम्मत भएको दाबी गर्दै जिल्ला समितिमा पठाउने निर्णय गरेको थियो ।

मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा कांग्रेसबाट २६ वर्षीय युवा सिफारिस

विराटनगर । नेपाली कांग्रेसबाट मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा २६ वर्षीय एक युवाको नाम सिफारिस भएको छ । स्थानीय तहबाट अरू आकांक्षीसहित वीरेन्द्रकुमार साहको नाम मेयरमा सिफारिस भएको थियो । पार्टीको क्षेत्रीय समितिले पनि उनको नाम सदर गरेर जिल्लामा पठाएको थियो । अहिले उनको नाम प्रदेश समितिमा पुगेको छ । सुनवर्षीमा नेपाली कांग्रेसबाट धेरै आकांक्षा देखाए पनि आफ्नो...

विराटनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

बेनीको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेदवार

बेनी । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयर पदमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बिहिबार नेपाली कांग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आकांक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ […]