विराटनगर : आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरूमा उम्मेदवारीको टुंगो लगाएको छ।२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले जानकारी दिए।सर्वसम्मत उम्मेदवार चयन भएकाले निर्वाचनमा विजयी हासिल गर्ने दावी गरे। उपमहानगरको मेयरमा मन्जु भण्डारी र उपमेयरमा पदप इस्वो (लिम्वु)लाई यसअघि नै केन्द्रले टुंगो लगाइसकेको छ। उम्मेदवार को कहाँ ? मेयर : मन्जु भण्डारी (सुवे