बाथ रोग के हो? किन हुन्छ? महिलामा किन बढी?

बाथ रोग विभिन्न प्रकारका हुने भएकोले पनि यसका कारणहरु पनि भिन्नाभिन्नै हुन्छन्। बाथ रोग लाग्ने विभिन्न कारणमध्ये मानव शरीरमा  प्रतिरोधी क्षमतामा गडबडी हुँदा लाग्ने बाथ रोग एक हो। शरीरमा विभिन्न प्रकारका इन्फेक्सनको कारणले रोग प्रतिरोधी क्षमतामा गडबडी आउने गर्छ।

सम्बन्धित सामग्री

बाथ रोगबारे व्यापक जनचेतना फैलाउन आवश्यक : उपमेयर डंगोल

बाथ रोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरुमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उपमेयर डंगोलको भनाई थियो। कार्यक्रममा बोल्दै नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले संस्थाले गर्ने यस्ता जनचेतना मुलुक कार्यक्रमहरुले आगामी दिनमा बाथ रोग सम्बन्धि सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।

जाडोमा बाथको जोखिम किन हुन्छ ?

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका बिरामीमा जोर्नीको पीडा अरुबेला भन्दा बढी हुन्छ । मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो दीर्घ रोग हो । लगातार ६ हप्ता भन्दा बढी समयसम्म जोर्नी दुख्यो भने बाथरोग भएको मानिन्छ । बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन । यसको […]

बाथ रोगले मांसपेशीसँगै मिर्गौला, कलेजो र मुटुमा समेत असर गर्न सक्छ

बाथ रोग लागेका मानिसमा आराम गर्दाको समयमा जोर्नीको दुखाइ अत्यधिक हुन्छ भने काम गर्दै जाँदा विस्तारै कम हुँदै जान्छ। यस रोगका प्रमुख यी दुई लक्षण बाहेक अन्य थुप्रै लक्षण छन्।

‘बाथरोगको समयमै उपचार नभए मुटु र मिर्गौलामा हानि पुर्‍याउन सक्छ’

काठमाडौं । बाथरोग नेपालीमाझ परिचित रोग हो । मानिसको आफ्नै शरीरमा रहेको ‘अटोएन्टीबडी’ले गर्दा बाथ रोग लाग्छ, जसले शरीरका विभिन्न जोर्नीहरू र अरू अंगमा असर गर्छ । बाथलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई लाग्न सक्ने यो रोगका धेरै प्रकार हुन्छन् । बाथरोग लागेपछि के खान हुन्छ हुँदैन ?  यो […]

‘छिटै पत्ता लागे बाथ रोग निको हुन्छ’

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।...

‘छिटै पत्ता लागे बाथ रोग निको हुन्छ’

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।...

चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ

काठमाडौँ : मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थाल्ने अवस्था बाथ रोग हो । नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोग समेत भनिन्छ । बाथ रोग युरिक एसिडको मात्र […]

नसर्ने रोग पहिचान गर्न निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षण

यूरिक एसिडको समस्या छ ? यी हुन् बार्न पर्ने र नपर्ने खानेकुरा

रगतमा यूरिक एसिडको मात्रा बढेर भएको बाथलाई चिकित्सा विज्ञानमा गौट बाथ रोग भनेर भनिन्छ । यो रोगले लगभग २ प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । यो रोग लाग्दा एक्कासी जोर्नी रातो, तातो, भएर दुख्ने, सुन्निने र चलाउनै गाह्रो हुने हुन्छ। लक्षण एक्कासी देखा परे पनि यस रोगका पछाडि लामो समयदेखि घर गरेर बसेको अनेकौँ रोग […]

आजबाट निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने

नेपालमा बढ्दै गइरहेको बाथ रोगको पहिचान तथा उपचारको पहुँचमा ल्याउनका लागि साताव्यापी निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने भएको छ ।